टर्कीमा दुई व्यापारिक जहाज ठोक्किदा दश जना बेपत्ता

  • बुधबार १७ भौ २०८३ ०४:४० PM
इस्तानबुल, भदौ १७ गते । टर्कीको इस्ताबुलमा दुई वटा व्यापारिक जहाज ठोक्किएको जनाइएको छ । टर्कीको इस्तानबुल स्थित मर्मारा सागरमा दुई वटा टर्कीको झण्डा बहाक व्यापारिक जहाज ठोक्किदा १०...