एकै दिन १७ सयभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

  • बुधबार १७ भौ २०८३ ०४:४४ PM
काबुल, भदौ १७ गते । अफगानिस्तानको आधिकारिक रेडियो तथा टेलिभिजन (आरटीए)ले रिपोर्ट गरे अनुसार सोमबार एकै दिन एक हजार ७५० भन्दा जना बढी अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्के...