गुल्मीबाट ८२ लाख रुपियाँ राहत सङ्कलन

  • बुधबार १७ भौ २०८३ ०४:५५ PM
-टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), भदौ १७ गते । गुल्मीबाट भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिव ८२ लाख...