सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले १ महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने

  • बुधबार १७ भौ २०८३ ११:०२ AM
धनगढी – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि १ महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन् । प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले बुधबार जारी गरेको विज्ञप्तिमा भदौ १० गते भोटेकोशी नदी र सोको तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति