सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ । बाह्रबिसेमा स्थायी घर भएका नागरिकको परिवारलाई उक्त राहत प्रदान गरिने भएको हो । बाढीबाट यस नगरपालिकाका ६१ जना नागरिक प्रभावित छन् । तीमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना बेपत्ता छन् । नगरपालिकाले उक्त