एभरेष्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ११ लाखभन्दा बढी सहयोग

  • बुधबार १७ भौ २०८३ १०:४७ AM
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ११ लाख ५४ हजार ६ सय रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६ सय रुपैयाँ गरी कुल ३ करोड ११ लाख ५४