धरानमा एथरको नयाँ अनुभव केन्द्र सञ्चालनमा, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

  • बुधबार १७ भौ २०८३ ११:०१ AM
काठमाडौं । नेपालमा विद्युतीय मोबिलिटीप्रति आकर्षण बढ्दै गएसँगै एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ । एथर नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले धरान–१, छाता चोकमा नयाँ एथर अनुभव केन्द्र सञ्चालनमा ल्याएको हो । भदौ १७ गते कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा र सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा अनुभव केन्द्रको औपचारिक