सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

  • बुधबार १७ भौ २०८३ १०:२८ AM
काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४४ अङ्कले