सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाही
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विपद्को समयमा एकअर्कामाथि आरोपप्रत्यारोप गर्नुभन्दा सरकारलाई सहयोग गर्दै नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताएका