नियमन आयोग, एचआईडीसीएल र ग्रिन भेन्चरद्वारा दैवी प्रकोप उद्धार कोषमा सहयोग

  • बुधबार १७ भौ २०८३ १०:१८ AM
राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोगले १ करोड रुपैयाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १ करोड १ लाख रुपैयाँ तथा The post नियमन आयोग, एचआईडीसीएल र ग्रिन भेन्चरद्वारा दैवी प्रकोप उद्धार कोषमा सहयोग appeared first on Businesspana.