करदाता प्रोत्साहन पुरस्कारको घोषणा अब असोज १ गते

  • बुधबार १७ भौ २०८३ १०:२२ AM
भोटेकोशी बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर गर्दै आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ । विभागले चालु आर्थिक वर्षदेखि हरेक महिनाको पहिलो दिन र हरेक १६ गते गर्दै आएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम यो पटकको (भदौ १६गतेको) स्थगित गरेको हो । विभागका अनुसार उक्त प्रोत्साहन कार्यक्रमको यो The post करदाता प्रोत्साहन पुरस्कारको घोषणा अब असोज १ गते appeared first on Businesspana.