काठमाडाैं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्याज इनर्जी प्रालिले धरान–१, छाता चोकमा एथरको १३औं अनुभव केन्द्र सञ्चालनमा ल्याएको हो। भदौ १७ गते कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा नयाँ अनुभव केन्द्रको औपचारिक उद्घाटन… Continue reading धरानमा एथरको १३औं अनुभव केन्द्र सञ्चालन, २५ भन्दा बढी बुकिङ