विद्युत् नियमन आयोगसहित तीन निकायबाट उद्धार कोषमा २ करोड १२ लाख आर्थिक सहयोग

  • बुधबार १७ भौ २०८३ १०:३९ AM
काठमाडौं । ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोगले १ करोड रुपैयाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले १ करोड १ लाख रुपैयाँ तथा ग्रिन भेन्चर लिमिटेडले ११ लाख रुपैयाँ… Continue reading विद्युत् नियमन आयोगसहित तीन निकायबाट उद्धार कोषमा २ करोड १२ लाख आर्थिक सहयोग