नेप्से परिसूचक १५.४४ अंकले बढ्दा हाइड्रोपावर सूचकमा सुधार

  • बुधबार १७ भौ २०८३ १०:५१ AM
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको हो । बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । मंगलबार २ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार २ अर्ब ९४ करोड २७ लाख… Continue reading नेप्से परिसूचक १५.४४ अंकले बढ्दा हाइड्रोपावर सूचकमा सुधार