राष्ट्रिय अनुसन्धान विभाग गृह कि प्रधानमन्त्री कार्यालय मातहत ?

  • बुधबार १७ भौ २०८३ ११:०० AM
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमध्ये कुन निकायको मातहत राख्ने भन्ने विषयमा विधायन व्यवस्थापन समितिमा छलफल भएको छ । बुधबार बसेको समितिको बैठकमा कानुनमन्त्री सोविता गौतमले हाल संसद्मा विचाराधीन विधेयकले राष्ट्रिय अनुसन्धान विभागको मातहतसम्बन्धी विषय मात्रै टुंग्याउन सक्ने बताइन् । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था… Continue reading राष्ट्रिय अनुसन्धान विभाग गृह कि प्रधानमन्त्री कार्यालय मातहत ?