भोटेकोशी बाढीमा ३ हजार ९०० भन्दा बढी अझै बेपत्ता, एक अर्ब निकासा गरेर उद्धार र राहत तीव्र (पूर्णपाठ)

  • बुधबार १७ भौ २०८३ १०:१२ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सिर्जित अभूतपूर्व संकट, भौतिक क्षति तथा खोज र उद्धारको अद्यावधिक अवस्थाबारे सरकारले संसदलाई विस्तृत जानकारी गराएको छ। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहले भोटेकोशी