यस्तो छ प्रधानमन्त्री बालेनले संसद्मा गरेको सम्बोधन (पूर्णपाठ)

  • बुधबार १७ भौ २०८३ ०९:१६ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताए । उनले यस घट्नाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण