काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले विपत्का बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका तर्फबाट भनाइ राख्दै उनले रसुवाको भोटेकोशी बाढी पीडित परिवारले महसुस गर्नेगरी नागरिकको जीवन रक्षाका काम गरिरहेको बताए । यो पुस्ताले नसुनेको प्रलय भोगिरहेकाले बाढीले हजारौँ परिवारलाई बिचलित बनाई