सिमकोटमा विद्युत आपूर्ति अनिश्चितकालीन बन्द

  • बुधबार १७ भौ २०८३ ०३:२९ PM
हुम्ला, भदौ १७ गते । स्थानीय उत्पादन रहेको हिल्दुम विद्युत् वितरण केन्द्रले सिमकोटमा विद्युत आपूर्ति कार्य बन्द गरेको छ । मेसिनको गभर्नरमा खराबी आएपछि सिमकोटको विद्युत् सेवा अनिश्च...