प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

  • बुधबार १७ भौ २०८३ ०३:३१ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १७ गते । प्रतिनिधिसभा बैठक बिहीबार १ बजे बस्नेगरी स्थगित भएको छ । आजको बैठकमा प्रधनमन्त्री बालेन्द्र शाहले भोटेकोशी नदीमा आएको बाढी क्षति र राहत पुनःस...