राज्य संयन्त्रको कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री भट्ट
बुधबार १७ भौ २०८३ ०३:३४ PM
अविनाश चौधरीधनगढी, भदौ १७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले राज्यका संयन्त्रहरुले कार्यशैली परिवर्तन गर्न आवश्यक रहेको औंल्याउनु भएको छ । जनताको अपेक्षानुसार राज...