भोटेकोशी बाढीमा तनहुँका १५ जना सम्पर्कविहीन

  • बुधबार १७ भौ २०८३ ०३:४९ PM
अमरराज नहर्कीतनहुँ, भदौ १७ गते। भोटेकोशी नदीमा आएको बाढीले गर्दा म्पर्कविहीन बनेका तनहुँका २४ जना नागरिकहरूमध्ये ९ जना परिवारको सम्पर्कमा आएका छन् भने १५ जना अझै बेपत्ता रहेका छन्...