काठमाण्डु – भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संकलन नहुँदै सडे–गलेका शवको जैविक पहिचानका लागि सरकारले डीएनए नमूना संकलन थालेको छ । बाढीमा परेर मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडे–गलेका शवको डीएनए नमूना संकलन गरिँदैछ । अर्काेतिर आफन्त सम्पर्कविहीन भएका व्यक्तिहरूले पनि डीएनएको नमूना दिइरहेका छन् । जीवित आफन्तसँग मृतकको