काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले प्राकृतिक विपत्तिका कारण नेपालको पर्यटनमा परेको असर न्यूनीकरण गर्न सरकार, पर्यटन बोर्ड, निजी क्षेत्र एकजुट हुनुपर्ने बताएका छन् । बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उनले रसुवा बाढीपछि नेपालको पर्यटन क्षेत्रमा केही असर देखिने बताएका हुन् । उनले पर्यटन पुनरुत्थानको लागी नेपाली संघसंस्थासँगै अन्तर्राष्ट्रिय पर्यटन