कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

  • बुधबार १७ भौ २०८३ ०९:४४ AM
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा उनीहरूबीच जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति भइरहेको र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नु परेको विषयमा छलफल भएको थियो । मन्त्री गौतमले अप्रत्याशित बाढी पछिको विकास विपद् प्रतिरोधी गर्ने विषयलाई नेपालले प्राथमिकतामा