काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक विपद्लाई एक अन्तर्राष्ट्रिय परिघटनाका रूपमा लिँदै यसको सामना गर्न विश्वव्यापी अनुभव र विज्ञतालाई केन्द्रित गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विपद् व्यवस्थापनका लागि जापान र न्युजिल्याण्ड जस्ता मुलुकहरूको सफल अभ्यासबाट पाठ सिक्नुपर्ने बताएका हुन् । उनले रसुवा