संयोजक प्रचण्डले भने– उद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन

  • बुधबार १७ भौ २०८३ १०:१५ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले रसुवाको भोटेकोशी बाढी पछि खोज र उद्धारमा सेनासँगै जनपरिचालन नहुँदा समस्याको वास्तविक समाधान गर्न नसकिने बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले खोज तथा उद्धारमा नेपाली सेनाले प्रशंसनीय काम गरे पनि विपद् सामना गर्न आवश्यक जनपरिचालन हुन नसकेको बताए । उनले संघीय, प्रदेश