काठमाडौं । नेपाली बजारमा लोकप्रिय बनेको डोङफेङ नामी बक्स ईभीको मूल्य घटेको छ । आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ठूलो ब्याट्री भेरियन्टको मूल्य ३ लाख २६ हजार रुपैयाँले घटाएको हो । नाडा अटो शो २०२६ मा सार्वजनिक हुँदा ठूलो ब्याट्री भेरियन्टको मूल्य ३६ लाख २५ हजार रुपैयाँ थियो । अब भने यसको मूल्य घटेर ३२ लाख