काठमाडौं । साताको कारोबारको बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स ३.०२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१७ अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार भएको