हामी सगरमाथाको देशको मान्छे, हाम्रो पीडा सगरमाथाभन्दा अग्लो छ : सांसद राई

  • बुधबार १७ भौ २०८३ ०९:५० AM
काठमाडौँ / श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पछिल्लो विपद्का कारण मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको बताएका छन् ।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै