काठमाडौं । रसुवागढी बाढी प्रभावितहरुका लागि पर्वत जिल्लाको फलेवास नगरपालिकाले ३७ लाख रुपैयाँ सरकारलाई सहयोगस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । रसुवागढी बाढीबाट ज्यान गुमाएकाहरुप्रति शोक प्रस्ताव पारित गर्दै नगरपालिकाले राहतका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको हो । यसैगरी नगरप्रमुख गंगाधर तिवारीले आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने बताएका छन् । यसैगरी पालिका