आशिका तामाङसँगको विवादबारे वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण : ‘मेरो संलग्नता थिएन, उल्टै मिडियाबाजी गरियो’
काठमाडौँ / धादिङको गल्छी गाउँपालिका–४ का वडा अध्यक्ष राजु अधिकारीले सांसद आशिका तामाङले आफू र अन्य वडा अध्यक्षमाथि लगाएको आरोपको खण्डन गरेका छन्। वडा अध्यक्ष अधिकारीले