काठमाडौँमा चलिरहेका ठूला होटल तथा रेष्टुरेन्टले अब तराईबाट आफैँले एलपी ग्यास ल्याउनुपर्ने भएको छ । नेपाल आयल निगमले ‘बल्क’मा ग्यास आवश्यक पर्ने होटल तथा रेष्टुरेन्टले तराईमा रहेका ग्यास उद्योगबाट आफैँले भरी सिलिण्डर ढुवानी गरेर ल्याउनुपर्ने प्रावधान लागू गरेको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार घरायसी उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै ग्यासको आपूर्ति सहज बनाउन यो The post होटल तथा रेष्टुरेन्टले आफैँ ग्यास ल्याउनुपर्ने, उद्योगबाट ढुवानी भएर आएको ग्यास घरायसी ग्राहकलाई मात्रै appeared first on Businesspana.