नाडा अटो शोमा यामाहाको भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’

  • बुधबार १७ भौ २०८३ ०९:१५ AM
काठमाडौं। नेपालमा यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले १८औं नाडा अटो शो–गोल्डेन जुब्ली संस्करण २०२६ मा नयाँ यामाहा मोटरसाइकल सार्वजनिक गरेको छ। ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियान तथा ‘बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स’ उत्पादन दर्शनका साथ सार्वजनिक गरिएको उक्त मोटरसाइकलले अटो शोमा उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। छ दिनसम्म चलेको नाडा… Continue reading नाडा अटो शोमा यामाहाको भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’