काठमाडौं । नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा नवप्रवर्तकलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्याउने उद्देश्यले आइसिटी अवार्ड्स र नास–आईटीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार आइसिटी अवार्ड्समार्फत राष्ट्रियस्तरमा पहिचान भएका उत्कृष्ट प्रविधि तथा नवप्रवर्तनलाई एसिया–प्रशान्त क्षेत्रको प्रतिष्ठित एपिक्टा अवार्ड्समा सहभागी गराउन आवश्यक सहजीकरण तथा मार्गदर्शन उपलब्ध गराइनेछ। सहकार्यअन्तर्गत आइसिटी अवार्ड्समा सहभागी तथा विजेता भएका योग्य कम्पनी, स्टार्टअप र… Continue reading नेपाली प्रविधिलाई ‘एपिक्टा अवार्ड्स’सम्म पुर्याउन ‘आइसिटी अवार्ड्स’ र ‘नास–आईटी’बीच सहकार्य