वनस्पति घ्यू तेल उत्पादक संघद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

  • बुधबार १७ भौ २०८३ १०:०६ AM
काठमाडौं । हालै आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ तथा सदस्य उद्योगहरूले १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्णय गरेका छन्। संघले चीनको सिजाङ ९तिब्बत०तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, पूर्वी नवलपरासी लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति… Continue reading वनस्पति घ्यू तेल उत्पादक संघद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग