भोटेकोशी बाढीबाट पर्यटन पूर्वाधारमा गम्भीर क्षति, पुनरुत्थान चुनौतीपूर्ण बन्ने संकेत

  • बुधबार १७ भौ २०८३ ०९:०४ AM
काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, सिन्धुपाल्चोक लगायतका क्षेत्रका पर्यटकीय पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रको पर्यटन व्यवसाय पुनः सामान्य अवस्थामा फर्काउन चुनौतीपूर्ण हुने देखिएको छ। बाढीले होटल, सवारीसाधन, ऐतिहासिक सम्पदा तथा