सरकारको राम्रो काममा समर्थन र गल्तीमा खबरदारी रहन्छ: आङ्देम्बे

  • बुधबार १७ भौ २०८३ ०९:०८ AM
काठमाडौँ। नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्राकृतिक विपद्को यस कठिन घडीमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सम्पूर्ण राजनीतिक दलहरू एकजुट भएर सामना गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद आङ्देम्बेले क्षणभरमै यति ठूलो क्षति