रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

  • बुधबार १७ भौ २०८३ ०२:०४ PM
लन्डन, भदौ १७ गते । रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ । फाइनान्सियल टाइम्सका अनुसार सन् २०२३ देखि सञ्चालनमा रहेको ‘सी४३०एल’...