पानीको मुहान संरक्षण गर्न वृक्षारोपण

  • बुधबार १७ भौ २०८३ ०२:०८ PM
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ १७ गते । धनकुटा नगरपालिका–८ स्थित मर्गथान क्षेत्रमा विभिन्न प्रजातिका करिब दुई हजार भन्दा बढी बिरूपा रोपिएको छ ।हिन्दूकुश हिमालय क्षेत्रका लाग...