भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • बुधबार १७ भौ २०८३ ०२:१७ PM
हेटौँडा, भदौ १७ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभ¥याङस्थित बुद्ध पार्क अगाडि विद्युतीय भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ...