भोटेकोशी बाढीमा हराएका गङ्गारामको प्रतीक्षामा परिवार
बुधबार १७ भौ २०८३ ०२:२३ PM
नागेन्द्रकुमार कर्णमहोत्तरी, भदौ १७ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ७ बस्ने ४० वर्षिय गङ्गाराम मण्डल भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरो पछि सम्प...