“यो संकट एउटा देशको मात्र होइन, विश्वव्यापी हो” : प्रचण्ड
बुधबार १७ भौ २०८३ ०२:५० PM
काठमाडौँ, भदौ १७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले भोटेकोशीमा आएको बाढी एउटा देश र निश्चित भूगोलको मात्र नभई विश्वव्यापी रहेको बताउनुभएको छ...