भोटेकोशी बाढीमा मृत्यु भएकी महिलाको शव व्यवस्थापन

  • बुधबार १७ भौ २०८३ ०३:०० PM
रेखीराम रानातानसेन, भदौँ १७ गते । भोटेकोशी बाढीमा परी मृत्यु भएकी अन्दाजी ४५ वर्षीया महिलाको शव पहिचान हुन नसकेपछि बुधबार पाल्पामा व्यवस्थापन गरिएको छ । छ दिनअघि पाल्पा ल्याइएका आठ...