काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले ठूलो विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने प्रश्न नै नआउने बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री शाहले आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय भइरहेको बताएका हुन् । उनले भने, ‘प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ। प्रक्रिया समेत