काठमाडौं । धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा प्रभावित बनेको एलपी ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानी सहज बनाउन वैकल्पिक रुट प्रयोग गर्ने सहमति भएको छ। मकवानपुर प्रशासनको समन्वयमा बसेको सरोकारवालाको बैठकले ग्यास बोकेका ट्रकलाई स्कर्टिङसहित सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने र ढुवानी भाडा निर्धारण गर्ने निर्णय गरेको हो। नेपाल एलपी ग्यास