प्रधानमन्त्री बालेन शाहद्वारा प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे ब्रिफिङ
काठमाडौँ / प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा