प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब ८ अर्ब

  • बुधबार १७ भौ २०८३ ०८:१८ AM
काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको जानकारी दिएका छन् । उनका अनुसार बुधबारसम्म राहत कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २१७