काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा भएको ढिलाइप्रति सरकारसँग प्रश्न गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले सुरुङमा फसेकाहरूको उद्धारका लागि सरकारले समयमा प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका हुन् । उनले स्थानीय तह र विज्ञहरूसँग समेत आवश्यक समन्वय नगरेको दाबी गरे । सरकारले आफैँ एक्सन