पृथ्वी राजमार्गको कृष्णभिर खण्ड सडक यही महिनाभित्रै सञ्चालन गरिन्छः प्रधानमन्त्री

  • बुधबार १७ भौ २०८३ ०८:४१ AM
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताएको छ । प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुगलिङ–नौबिसे खण्डमा पर्ने